Mero Chitwan
छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने
छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए  हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए
३ बच्चासहित परिवारका ५ सदस्यको निर्मम हत्यापछि आफैंलाई गोली हानी आत्महत्या
३ बच्चासहित परिवारका ५ सदस्यको निर्मम हत्यापछि आफैंलाई गोली हानी आत्महत्या प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त व्यक्तिमा मदिरा सेवनको लत थियो भने मानसिक रुपमा समेत विक्षिप्त रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 
 फेरि क्षेत्रवास
 फेरि क्षेत्रवास
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा लिग सुरु भएको हो । 
स्थापनाको ८ वर्षपछि कालिकामा नगर प्रहरीको सेवा सुरु
स्थापनाको ८ वर्षपछि कालिकामा नगर प्रहरीको सेवा सुरु नगर स्थापनाको आठ बर्षपछि चितवनको कालिका नगरपालिकामा नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।
बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग घोषणा
बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग घोषणा डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्।
गगन थापालाई रविको चुनौती-ऋण लिएको प्रमाणित गर्नुस्, राजनीति छाडिदिन्छु
गगन थापालाई रविको चुनौती-ऋण लिएको प्रमाणित गर्नुस्, राजनीति छाडिदिन्छु उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने चुनौती दिएका छन् । 
ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित) सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश
मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाऊ आदेश जारी भएको छ
संघीय संसद्को अधिवेशन आजदेखि, कांग्रेसको अवरोध कायमै रहने
संघीय संसद्को अधिवेशन आजदेखि, कांग्रेसको अवरोध कायमै रहने राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
खेलाडीले बल्ल पाउने भए घोषणा गरिएको नगद पुरस्कार, कसले कति पाउँछन् ?
खेलाडीले बल्ल पाउने भए घोषणा गरिएको नगद पुरस्कार, कसले कति पाउँछन् ? घोषणा गरेको लामो समयसम्म पनि पुरस्कार नपाउँदा निराश भएका खेलाडीलाई राहत मिल्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको हो । 
Weather Update