नयाँ वर्षमा सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी
शनिबार, वैशाख १, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
शनिबार, वैशाख १, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको सम्भावना
शनिबार, वैशाख १, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक...
पर्यटकीय ठमेल र दरबारमार्ग आजदेखि २४ सै घण्टा खुला
शनिबार, वैशाख १, २०८१
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
आजदेखि नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरेर मनाइँदै
शनिबार, वैशाख १, २०८१
आजदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छन् । आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
पर्यटकीय ठमेलमा नयाँ वर्षको स्वागत
शुक्रबार, चैत ३०, २०८०
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको...
कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा गण्डकी र महिलातर्फ बागमतीलाई उपाधि
शुक्रबार, चैत ३०, २०८०
अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । भरतपुर गेष्टहाउस चौरमा शुक्रबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि...
भाइको हत्या अभियोगमा दाइ पक्राउ
शुक्रबार, चैत ३०, २०८०
शितगङ्गा नगरपालिका १२ रजिया बस्ने राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। विदेश बस्दै आएका जनकराज १ महिनाअघि मात्र घर आएका थिए।
चितवनमा भोलिदेखि वन्यजन्तु सप्ताह
शुक्रबार, चैत ३०, २०८०
चितवनमा भोलि बैशाख १ देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुने भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने खालका गतिविधि आयोजना गरी सप्ताह मनाइँदै आएकोमा...
सरकारको निर्णय : सुन्तलालाई राष्ट्रिय फल घोषणा, संसद् बैठक २ वैशाखदेखि अन्त्य
शुक्रबार, चैत ३०, २०८०
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
डोल्पाको डढेलोमा घाइते बालकको मृत्यु
शुक्रबार, चैत ३०, २०८०
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला...
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने
शुक्रबार, चैत ३०, २०८०
आजदेखि एसीसी प्रिमियर कप शुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताका विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप...
अमेरिकी डलर ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
बिहीबार, चैत २९, २०८०
भियतनामकी अर्बपति एवं रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय...
वैशाख १ देखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला हुने
बिहीबार, चैत २९, २०८०
गृह मन्त्रालयको सुझावअनुसार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रुपमा मापदण्ड बनाएर सुरक्षा व्यवस्था र समाजलाई असर नपर्ने गरी चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।
अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा
बिहीबार, चैत २९, २०८०
लुम्बिनी र कर्णाली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले...
दुग्ध किसानले ४८ करोड पाउन बाँकी, भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी
बिहीबार, चैत २९, २०८०
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी...
मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, चितवनका किसानबाट पनि दूध संकलन गरिने
बिहीबार, चैत २९, २०८०
बागमती प्रदेश सरकारकोे ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएपछि केही दिनअघिदेखि परीक्षण उत्पादन सुरु गरिएको हो ।