किन धमाधम पक्राउ परिरहेका छन् रुसमा वैज्ञानिकहरु ?
आइतबार, जेठ २७, २०८१

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको सम्भावना
आइतबार, जेठ २७, २०८१
हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल
आइतबार, जेठ २७, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताइन् ।

मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
आइतबार, जेठ २७, २०८१
प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी जानेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने
शनिबार, जेठ २६, २०८१
आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

मोदीको सपथमा भाग लिन प्रधानमन्त्री दाहाल भोलि दिल्ली जाँदै, को-को रहनेछन् भ्रमण दलमा ?
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ

२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
शनिबार, जेठ २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन् ।
इच्छाकामनाको हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय
शनिबार, जेठ २६, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।

रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरु सम्मानित
शनिबार, जेठ २६, २०८१
कवि गोविन्दराज विनोदी पचास हजार राशीको अक्षराश्री पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनले शुक्रबार एक समारोहबीच कवि विनोदीलाई सम्मान गरेको हो ।

राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नुपर्छ : अध्यक्ष केपी ओली
शुक्रबार, जेठ २५, २०८१
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए । उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भने । “

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
शुक्रबार, जेठ २५, २०८१
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो

ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमतीको मृत्यु ,श्रीमान् घाइते
शुक्रबार, जेठ २५, २०८१
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी०२११ नम्बरको बुलेटले बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा —११ की ३३ वर्षीया निर्मला अधिकारी घाइते भएकी थिइन्

श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका शालिकराम पक्राउ
शुक्रबार, जेठ २५, २०८१
शान्तिसेनाबाट फर्किएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग देखेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।