संसद्मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण विधेयक पारित, के छन् व्यवस्था ?
सोमबार, फागुन ५, २०८१
संसद्मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको...
कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो
सोमबार, फागुन ५, २०८१
१०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारेर ६९ अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा माडी नगरपालिका २६.२० अंकसहित चितवनका पालिकाहरुमध्ये सबैभन्दा कमजोर देखिएको...
नेपालमा चौतर्फी विरोधपछि भारतीय विश्वविद्यालयले भन्यो-विद्यार्थी होस्टलमै रहनेछन्, पढाइमा क्षति पुग्नेछैन
सोमबार, फागुन ५, २०८१
घटनाको नेपालमा प्रधानमन्त्री तह, संसद्सहित चौतर्फी विरोध भएपछि उक्त विश्वविद्यालयले सबै विद्यार्थी विगतमा झै होस्टलमै रहन सक्ने र विद्यार्थीहरुको पढाईमा क्षति नपुग्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकाद्वारा नेपाललाई दिइने झन्डै ४ करोड डलर अनुदान रद्ध
आइतबार, फागुन ४, २०८१
इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले 'आर्थिक संघीयता र जैविक विविधता संरक्षण' शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ...
खोटाङको हलेसीमा भीषण आगलागी, तीन होटल जले
आइतबार, फागुन ४, २०८१
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आज साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
शनिबार, फागुन ३, २०८१
यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण...
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै
शनिबार, फागुन ३, २०८१
चितवनको भरतपुरमा देशकै ठूलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यही फागुन १७ गतेदेखि...
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा भने घट्यो
शनिबार, फागुन ३, २०८१
यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९...
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयरको बर्न अस्पतालमा उपचार हुँदै
शनिबार, फागुन ३, २०८१
पोखरा पर्यटन वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।
मोटरसाइकल दुर्घटनामा उछिट्टिएर त्रिशूलीमा बेपत्ता युवक भेटिएनन्
शुक्रबार, फागुन २, २०८१
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर एक युवक त्रिशुलीमा बेपत्ता भएका थिए ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि
शुक्रबार, फागुन २, २०८१
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।
अमेरिकाले नेपालीसहित ११९ जना अवैध आप्रवासीलाई पठायो पनामा
शुक्रबार, फागुन २, २०८१
अमेरिकाले नेपाललगायत विभिन्न देशका ११९ जना अवैध आप्रवासीलाई पनामा पठाएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अवैध आप्रवासी आएको पुष्टि गर्नुभएको छ ।
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।
मकुना हात्ती मृत्यु प्रकरण : स्थलगत काम सकेर फर्कियो कार्यदल
बिहीबार, फागुन १, २०८१
चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदल स्थलगत अध्ययन सकेर फर्किएको छ ।
म्यानमार पुर्याएर ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार
बिहीबार, फागुन १, २०८१
द्वन्द्वग्रस्त मुलुक म्यानमार पुर्याएर अनलाइन ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार गरिएको छ । ७ नेपाली सहित २० देशका २६० जनालाई ठगी धन्दामा संलग्न गराउने समूहबाट उद्धार गरेर म्यानमारको विद्रोही...
लगानी बोर्डका सीइओ शक्तिखोर औद्योगिक क्षेत्रमा, कालिकाका मेयरसँग छलफल
बुधबार, माघ ३०, २०८१
बुधवार प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रमा नगर प्रमुख रेग्मीले लगानी बोर्डका सिईओ ज्ञवालीसहित चितवन उद्योग संघका पूर्वअध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, गोपालप्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद...
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी
बुधबार, माघ ३०, २०८१
रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान...
गृहमन्त्रीसँग चितवनका पोल्ट्री व्यवसायीको माग-सीमा नाकामा कडाइ गरियोस्
बुधबार, माघ ३०, २०८१
नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।
बबरमहलमा मेलम्चीको पाइप फुट्दा १० हजार घरधुरीमा पानी आपूर्ति प्रभावित
बुधबार, माघ ३०, २०८१
दिउँसो अचानक पाइप फुटेपछि बबरमहल जलमग्न हुनुका साथै जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालय समेत डुबानमा परे ।
चितवनमा ६ महिनामा स्क्रब टाइफसका ८४२ जना बिरामी
मंगलबार, माघ २९, २०८१
यस वर्षको साउन १ देखि माघ २७ सम्म ४ हजार ७०५ जनाको परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।