मेरो चितवन
सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा
सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीले जोशीलाई थुनछेक बहसपछि आज पुर्पक्षका...
मंगलबारदेखि सौराहामा सुरु हुने फुड फेस्टिभलको तयारी पूरा
मंगलबारदेखि सौराहामा सुरु हुने फुड फेस्टिभलको तयारी पूरा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिभलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष हुने फुड फेष्टिभलका लागि व्यवसायीले सौराहालाई...
एमाले खैरहनीको नगर अधिवेशन सोमबारदेखि 
एमाले खैरहनीको नगर अधिवेशन सोमबारदेखि  नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज आइतबार पत्रकार सम्मेलन  गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार पार्टी उपमहासचिव...
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
दिल्लीमा २७ वर्षपछि सरकार बनाउँदै भाजपा
दिल्लीमा २७ वर्षपछि सरकार बनाउँदै भाजपा नतिजासँगै भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विश्वासको जित भएको उल्लेख गर्दै एक दशकदेखिको संकटबाट दिल्लीका जनता मुक्त भएको टिप्पणी गर्नुभयो । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९३...
प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने
प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने  प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग समझदारी गरेको छ। बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघबीच प्रथम...
सौराहामा माघ ३० देखि प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता 
सौराहामा माघ ३० देखि प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता  चितवनको सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभलअन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे...
बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई साढे २ वर्ष कैद सजाय
बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई साढे २ वर्ष कैद सजाय बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई उक्त सजाय तोकेको हो...
प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा सुरु
प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा सुरु प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा सुरु भएको छ । एक्स्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभयो ।
कृषिमन्त्रीसमक्ष केरा किसानका गुनासै-गुनासा
कृषिमन्त्रीसमक्ष केरा किसानका गुनासै-गुनासा शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउनसमेत समस्या देखिएको...
जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ
जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ प्रारम्भिक अनुसन्धानका क्रममा, महिलाले तत्काल ३ लाख रुपैयाँ र बाँकी ७ लाख एक हप्ताभित्र दिन सर्त राखेको समेत प्रहरीले अनुसन्धानमा भेटेको छ । महिलाको साथबाट उनकै नाममा रहेको नबिल बैंकको...
रवि लामिछानेलाई ५४ लाख धरौटी लिई तारेखमा छाड्न चितवन अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख धरौटी लिई तारेखमा छाड्न चितवन अदालतको आदेश न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई धरौटी लिई तारेखमा छाड्ने आदेश गरेको हो । हिजो अपरान्हदेखि सुरू भएको थुनछेक बहस आज सकिएपछि न्यायाधीश ढकालले आदेश गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी...
बकुलहर अस्पतालको सामाजिक परीक्षण : रोगअनुसारको औषधि नभएको गुनासो
बकुलहर अस्पतालको सामाजिक परीक्षण : रोगअनुसारको औषधि नभएको गुनासो पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र त्यसको प्रभावकारीको विषयमा विहीबार सामाजिक परीक्षण कार्यक्रम गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा प्रति नागरिकको अपेक्षा र सुधार गर्नुपक्षका...
माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने
माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने दूधको बजारीकरण र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी...
कमलपोखरीको सानदार मममा ग्यास सिलिन्डर बिस्फोट हुँदा १४ जना घाइते
कमलपोखरीको सानदार मममा ग्यास सिलिन्डर बिस्फोट हुँदा १४ जना घाइते काठमाडौंको कमलपोखरी ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरीमा स्थित शानदार मःम पसलमा भएको विस्फोटमा कामदार सहित १४ जना घाइतेका भएका हुन् । 
सेनाको गोली लागेर 'मकुना' को मृत्यु
सेनाको गोली लागेर 'मकुना' को मृत्यु चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर जंगली हात्ती मकुना मरेको छ ।
कांग्रेसले जारी गर्‍यो जनप्रतिनिधिका लागि २९ बुँदे निर्देशिका [पूर्णपाठसहित]
कांग्रेसले जारी गर्‍यो जनप्रतिनिधिका लागि २९ बुँदे निर्देशिका [पूर्णपाठसहित] पार्टीका ७७ जिल्लाका सभापति र उपसभापतिको लागि पोखरामा आयोजना भएको दुई दिने अभिमुखीकरणको दोस्रो दिन बुधबार महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिकाबारे जानकारी गराएका हुन् । 
राप्तीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
राप्तीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।