मेरो चितवन
सौराहामा माघ २९ गतेदेखि सुरु हुँदै फुड फेस्टिभल
सौराहामा माघ २९ गतेदेखि सुरु हुँदै फुड फेस्टिभल चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभल हुने भएको छ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण...
औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन
औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै उनी सक्रिय राजनीतिमा फर्किएका हुन् ।
गैंडा स्थानान्तरण : अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
गैंडा स्थानान्तरण : अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई...
उड्डयन प्राधिकरण टुक्र्याउने गरी संसद्‌मा दुई विधेयक दर्ता
उड्डयन प्राधिकरण टुक्र्याउने गरी संसद्‌मा दुई विधेयक दर्ता नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी सरकारले नागरिक उड्डयनसँग सम्बन्धित दुई विधेयक संसद्‌मा दर्ता गरेको छ ।
२३ खर्ब १६ अर्ब ८४ करोड पुग्यो विदेशी मुद्रा सञ्चिति, अहिलेसम्मकै धेरै
२३ खर्ब १६ अर्ब ८४ करोड पुग्यो विदेशी मुद्रा सञ्चिति, अहिलेसम्मकै धेरै विदेशी मुद्रा सञ्चिति यो ६ महिनामा मात्रै २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय...
चितवन राष्ट्रिय निकुञ्जद्वारा आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू
चितवन राष्ट्रिय निकुञ्जद्वारा आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू चितवन राष्ट्रिय निकुञ्जले आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण सुरु गरिएको हो । 
राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईजलाई
राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईजलाई नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा प्याराडाईजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औं मिनेटमा...
क्यानले मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने
क्यानले मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानले एक विज्ञप्ति जारी गर्दै मोन्टी देशाईको २ वर्षिय कार्यकाल समाप्त भएको जानकारी दिएको हो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि दिएको योगदान प्रति क्यानले देशाईलाई धन्यवाद प्रकट गरेको...
कुम्भ मेलाबाट फर्किँदै गरेको जिप भारतको मुजफ्फरपुरमा दुर्घटना, पाँच नेपालीको मृत्यु
कुम्भ मेलाबाट फर्किँदै गरेको जिप भारतको मुजफ्फरपुरमा दुर्घटना, पाँच नेपालीको मृत्यु तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जिप विपरीत दिशाबाट आउँदै गरेको मोटसाईकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।
संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्‍बाट पारित नभए विकल्प खोज्ने चेतावनी
संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्‍बाट पारित नभए विकल्प खोज्ने चेतावनी प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले साझा धारणा बनाएर संविधान संशोधन प्रस्ताव गरिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर स्थीर सरकार गठन भएकाले सबै क्षेत्रमा सरकारले गति लिएको...
नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुरले उपाधिसहित पाँच लाख पुरस्कार जितेको हो ।
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले  अधिवेशनको उद्घाटन गर्नेछन् ।
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।
महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित
महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित महिला टी–२० आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै...
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण वडा नं–२, टाँडीको कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रम आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो...
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उपाध्यक्षहरूमा सन्दिप पुन, ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल,...
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई बुधवार सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित...
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि...