मेरो चितवन
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच भएको खेल बराबरीमा सकिएको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोलीले आज लिगको अन्तिम खेल खेलेका थिए ।
भैरव वाङमय स्मृति पुरस्कार चितवनका साहित्यकार दाहाललाई
भैरव वाङमय स्मृति पुरस्कार चितवनका साहित्यकार दाहाललाई आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईं, कार्यक्रमका सभापति रवीन्द्र पौडेल, प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात र बाबुराम पाण्डेले संयुक्त रूपमा ‘मुमूर्षा’ कृतिका स्रष्टा दाहाललाई प्रदान गरेका...
प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ  हुनसक्छ
प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छ आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए । 
भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाली विद्यार्थी फर्काउन पहल भइरहेको छ
भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाली विद्यार्थी फर्काउन पहल भइरहेको छ ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।
नेपाल दोस्रोपटक पर्‍यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा
नेपाल दोस्रोपटक पर्‍यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा फ्रान्सको पेरिसमा आज सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेको हो । 
नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना
नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङका सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् । जसलाई लोकप्रिय स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो...
नारायणीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीले गर्‍यो उद्धार
नारायणीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीले गर्‍यो उद्धार चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको...
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ ।
फोर नेसन्स कप : लेबनानलाई हराउँदै नेपाल एक खेलअगावै फाइनलमा
फोर नेसन्स कप : लेबनानलाई हराउँदै नेपाल एक खेलअगावै फाइनलमा नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले पराजित गरेको हो ।   
नारायणगढ-बुटवल सडक विस्तारको काम तीव्र
नारायणगढ-बुटवल सडक विस्तारको काम तीव्र लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ ।सडकको दाउन्ने पूर्व र पश्चिम दुवै खण्डमा अहिले सडक कालोपत्र गर्ने, कल्भर्ट तथा बाँकी पुलको निर्माण, बेश तथा...
केआईआईटीका उपकुलपतिले माफी मागे, न्याय नपाएसम्म कक्षामा नजाने विद्यार्थीको अडान
केआईआईटीका उपकुलपतिले माफी मागे, न्याय नपाएसम्म कक्षामा नजाने विद्यार्थीको अडान भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नालोजी (केआईआईटी) का उपकुलपति शरनजित सिंहले विश्वविद्यालयमा भएको घटनाप्रति माफी माग्नुभएको छ ।
ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप, १३ जना घाइते, ७ राउन्ड अश्रुग्यास प्रहार
ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप, १३ जना घाइते, ७ राउन्ड अश्रुग्यास प्रहार ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा ताप्लेजुङमा १३ जना घाइते भएका छन् । नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन उक्त समूहका आन्दोलनकारी केबलकार बेस स्टेशनतर्फ अगाडि...
सिद्धार्थनगरको स्वर्गद्वारी घाटमा गरियो प्रकृतिको अन्त्येष्टि
सिद्धार्थनगरको स्वर्गद्वारी घाटमा गरियो प्रकृतिको अन्त्येष्टि भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।
केआईआईटी अध्ययनरत डेढ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए
केआईआईटी अध्ययनरत डेढ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत डेढ सयभन्दा धेरै नेपाली विद्यार्थी घर फर्केका छन् । ७५ जना विद्यार्थी विराटनगरको रानी नाका हुँदै नेपाल फर्किएका छन् । यस्तै...
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने राप्ती नगरपालिका २ गड्यौलीमा विहीबारदेखि सुरु हुने गड्यौली साँस्कृतिक तथा व्यापारी महोत्सवको तयारी पुरा भएको छ ।
प्रकृति लम्साल मृत्यु : केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ
प्रकृति लम्साल मृत्यु : केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित नेपालको विद्युत र सडक क्षेत्रमा काम गरिरहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १-० अन्तरको जित हात पारेको हो ।