Mero Chitwan
नेकपाको समानुपातिक सूचीमा को-को ?
नेकपाको समानुपातिक सूचीमा को-को ? नेपाली कम्युनिस्ट पार्टीले यसअघि मन्त्री, संघीय र प्रदेश सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएको छ । पार्टीले विभिन्न क्षेत्रका  उद्यमी व्यवसायी, विज्ञ, युवा, अल्पसंख्यकलाई समेटेको छ ।
एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची,  को-को समेटिए ?
एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची, को-को समेटिए ? नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
बालेन्द्रलाई साक्षी राखेर रवि-कुलमान सहमति
बालेन्द्रलाई साक्षी राखेर रवि-कुलमान सहमति काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर दुबै पार्टीबीच एकता भएको हो । ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको छ ।
हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम
हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।
जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी
जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । 
रास्वपा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पक्षबीच ७ बुँदै सहमति
रास्वपा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पक्षबीच ७ बुँदै सहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ । आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनु हुनेछ भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि...
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो ।
मुग्लिनमा सुन्तला महोत्सव
मुग्लिनमा सुन्तला महोत्सव दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु भएको छ ।  चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव सुरु भएको हो ।  
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा पहिलो भएको छ । उक्त कथाले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । 
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको छ। पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था (Central Placenta with Placenta Percreta) दुवै समस्या भएकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको हो। मातृमृत्युदर उच्च रहने यस्तो केस दुर्लभ अवस्था हो।
पूर्वआईजीपी खापुङसहित ३ जनाको स्थानहद फुकुवा
पूर्वआईजीपी खापुङसहित ३ जनाको स्थानहद फुकुवा जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थानहद फुकुवा गरेको छ।
इन्डो-नेपाल टी-२० च्याम्पियनसिप : त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी
इन्डो-नेपाल टी-२० च्याम्पियनसिप : त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्
Weather Update