Mero Chitwan
भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गरिने

काठमाडौं । सरकारले भरतपुर विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थललाई स्तरोन्नति गरी रात्रिकालीन उडान सन्चालन गरिने उल्लेख छ । 

bharatpur-1780074067.png
 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update