Mero Chitwan
नेकपा संयोजक दाहाललाई टाइफाइड, अझै केही दिन अस्पताल बस्नुपर्ने 

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई ज्वरो/रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।     संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update