मेरो चितवन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप
चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो ।
उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा
उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा काठमाडौँ उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी...
वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा ‘सफारी मार्ट’
वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा ‘सफारी मार्ट’ नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट...
विश्व औलो दिवस : चितवनमा बढ्दै औलोको सङ्क्रमण
विश्व औलो दिवस : चितवनमा बढ्दै औलोको सङ्क्रमण जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
थापाथली, शान्तिनगर र गैरीगाउँका बस्ती विनाअवरोध खाली गराइयो
थापाथली, शान्तिनगर र गैरीगाउँका बस्ती विनाअवरोध खाली गराइयो साढे ३ दशकयता बनेका सरकारले पटक पटक प्रयास गर्दा पनि नसकेको काठमाडौँका नदी किनाराका अनधिकृत बस्ती विनाअवरोध हटाइएका छन् ।
सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर
सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्नलागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध...
पूर्वमन्त्री विक्रम पाण्डेसहित दुई जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डेसहित दुई जना पक्राउ : राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले...
सम्पत्ति छानबिन आयोगले सुरु गऱ्यो काम
सम्पत्ति छानबिन आयोगले सुरु गऱ्यो काम मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ ।
गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा
गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’...
भरतपुर महानगर  कक्षा ८ को नतिजा :  सामुदायिक ३९, निजी ७०  प्रतिशत उत्तीर्ण
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण सरकारले लगानी गरेको यहाँका सामुदायीक विद्यालयको नतिजा दयनीय देखिएको छ । हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेकोे हो ।
इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने
इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो ।
चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’
चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’ यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ ।
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
ज्योतिष शास्त्रीय दृष्टिमा कस्तो रहनेछ २०८३ साल ?
ज्योतिष शास्त्रीय दृष्टिमा कस्तो रहनेछ २०८३ साल ? ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ ।
आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
आजदेखि रात्रिकालीन बससेवा सञ्चालन काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले भन्यो-आइतवार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु
स्वास्थ्य मन्त्रालयले भन्यो-आइतवार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग...