सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर
बुधबार, माघ १७, २०८०
आगामी तीन दिनको मौसम : अधिकांश स्थानमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात
बुधबार, माघ १७, २०८०
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
किसानको विरोधपछि दूधकाे अनुदान रकम कटौतीको निर्णय स्थगन
मंगलबार, माघ १६, २०८०
दूधमा दिँदै आएको उत्पादनमा आधारित अनुदान रकम कटौतीको विरोधमा किसान आन्दोलित भएपछि बागमती प्रदेश सरकारले निर्णय स्थगन गरेको छ । किसानहरुले मंगलबार बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरी धर्ना दिएपछि सरकारले निर्णय स्थगन गरेको हो ।
अव्यावहारिक कर खारेजीको माग गर्दै माघ २२ गते देशभरका हल बन्द
मंगलबार, माघ १६, २०८०
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा यही माघ २२ गते देशभरका हलहरु बन्द गरिने भएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको जनाइएको...
युट्युबर मनोज मानव पक्राउ
मंगलबार, माघ १६, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानवलाई पक्राउ गरेको छ । व्यक्तिगत जीवनमा असर पार्ने झुटो विवरण राखेर युट्युब भिडियो बनाएर आफ्नो चरित्र हत्या गरेको भनेर पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले मनोज मानव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको हो ।
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु
मंगलबार, माघ १६, २०८०
गत शुक्रबारदेखि बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने थापाले जानकारी दिए ।
कतार पठाउँछु भनेर ठगी गरी फरार भएका व्यक्ति पक्राउ
मंगलबार, माघ १६, २०८०
कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन्
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मंगलबार, माघ १६, २०८०
मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित
मंगलबार, माघ १६, २०८०
सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एक जना युवाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले बताएका छन्
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द
मंगलबार, माघ १६, २०८०
घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
चितवनको तोरीको तेल देशैभरिका भान्छामा !
मंगलबार, माघ १६, २०८०
तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ?
मंगलबार, माघ १६, २०८०
पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई काउन्टर दिन शीर्ष नेताहरुले दरबार हत्याकाण्डको छानबिन अघि बढाउने कुरा गरे पनि घटनाको २२ वर्षपछि त्यो सम्भव नरहेको विश्लेषण गरिन्छ ।
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना : रेनु दाहाल
सोमबार, माघ १५, २०८०
भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् ।
'भरतपुर भ्रमण वर्ष २०२४' का विषयमा होटल व्यवसायीसँग सोमबार आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् ।


