नेपालमा हिउँदे वर्षा मंगलबारदेखि
आइतबार, माघ १४, २०८०
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास
आइतबार, माघ १४, २०८०
भरतपुर महानगरपालिका ३ र ४ भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरण आयोजनाको शिलान्यास भएको छ ।आज भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेकी हुन् ।
रमाइलो गर्ने स्थलको रोजाइमा राप्ती खोलाको किनार
आइतबार, माघ १४, २०८०
आजभोली मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलको रोजाइमा राप्ती खोलाको किनार एक हुदै गएको छ ।
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम ८० प्रतिशत सम्पन्न
आइतबार, माघ १४, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो
गाडीको ठक्करबाट बुवाको मृत्यु छोरी गम्भीर घाइते
आइतबार, माघ १४, २०८०
भरतपुर महानगरपालिका–१६ शिबघाटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ र एकजना गम्भीर घाइते भएका छन् ।
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने
आइतबार, माघ १४, २०८०
एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको गजराज शेषचन्द्रले पर्यटक घुमाउने भएको छ । अढाई वर्षको भाले शेषचन्द्रलाई शुक्लाफाँटाको पिपरियास्थित हात्तीसार पोष्टमा पर्यटक घुमाउने तालिम दिइएको छ ।
दियालो बंगला खुला गर्ने तयारी : मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर
शनिबार, माघ १३, २०८०
नेपाल ट्रष्टले दरबार तथा परिसरको मर्मत तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । हाल ट्रष्टको स्वामित्वका रुपमा रहेको दियालो बंगलालाई भरतपुर महानगरले संग्रहालयका रुपमा सञ्चालनमा ल्याउनेछ । दरबारलाई भरतपुर भ्रमणका वर्षका अवसरमा सर्वसाधारणका लागि खुला गर्ने तयारी छ ।
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने
शनिबार, माघ १३, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
शनिबार, माघ १३, २०८०
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्
भरतपुर महानगर बालबालिकाको क्षेत्रमा संवेदनशील छ : प्रमुख रेनु दाहाल
शनिबार, माघ १३, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा
शनिबार, माघ १३, २०८०
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्यो । पहिलो २०६७ सालमा र दोस्रो...
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई महासङ्घका अध्यक्ष ढकालको आग्रह
शनिबार, माघ १३, २०८०
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्
श्रमको मूल्य र महत्व पहिचानको अभाव भएको छ
शनिबार, माघ १३, २०८०
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उन्ले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए


