कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार
सोमबार, माघ १५, २०८०
कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
सोमबार, माघ १५, २०८०
चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
सोमबार, माघ १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन्
जाने हैन त कैलाश मानसरोवर ?
सोमबार, माघ १५, २०८०
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो
समयमै ठेक्का सम्पन्न नगरेपछि चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि कालोसूचीमा
सोमबार, माघ १५, २०८०
ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।जस मध्ये चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि परेको छ
ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु
सोमबार, माघ १५, २०८०
हेटौँडामा ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ । हेटौँडा–९, लामसुरेमा सोमबार ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो
धरान उपमहानगरपालिकाले पनि खोल्ने भयो आविष्कार केन्द्र
सोमबार, माघ १५, २०८०
धरान उपमहानगरपालिकाले आफ्नै पहलमा आविष्कार केन्द्र खोल्ने भएको छ । आविष्कार केन्द्र स्थापनाका लागि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पससँग धरान उपमहानगरपालिकाले आज सम्झौता गरेको छ
चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा
सोमबार, माघ १५, २०८०
जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन्
मेनुकाले पाइन् एआईजडित विशेष चश्मा, अब मानिस चिन्न र एक्लै हिड्न सक्ने
आइतबार, माघ १४, २०८०
इण्डियन आइडलको आजको इपिसोडमा भारतीय चिकित्सकहरु नितिन र रोहनले उनलाई उक्त विशेष चश्मा दिएका हुन् । चश्मा पाएपछि मेनुकाले उक्त चश्मा लगाएरै प्रस्तुति दिएकी थिइन् ।
हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने
आइतबार, माघ १४, २०८०
आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने आश्वासन दिएका हुन्
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा सुरु
आइतबार, माघ १४, २०८०
चितवनको बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुरु गरिएको छ । रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहन सेवा सुरु गरिएको हो ।
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री
आइतबार, माघ १४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् ।


