Mero Chitwan
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पछि पार्दै विजयी भएका छन् । 
तातो हावाको लहर अझै बढ्ने, कसरी जोगिने यसबाट ?
तातो हावाको लहर अझै बढ्ने, कसरी जोगिने यसबाट ? आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।  
स्याङ्जामा चक्कु प्रहार गरी डेरावालको हत्या
स्याङ्जामा चक्कु प्रहार गरी डेरावालको हत्या स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । 
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न  गृहको पत्राचार
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।
गोठाटार हत्याकाण्डका मुख्यअभियुक्त बब्लु पासवान वीरगञ्जमा पक्राउ
गोठाटार हत्याकाण्डका मुख्यअभियुक्त बब्लु पासवान वीरगञ्जमा पक्राउ काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्षअघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
चीनले नेपालीलाई भिसा शुल्क नलिने
चीनले नेपालीलाई भिसा शुल्क नलिने छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ देखि लागू हुने गरी नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ ।
बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि
बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ ।  जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
वेस्ट इन्डिज 'ए'सँगको दोस्रो  खेलमा नेपाल पराजित
वेस्ट इन्डिज 'ए'सँगको दोस्रो खेलमा नेपाल पराजित नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । ४८ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे । यस्तै गुल्शन झाले २६ र लोकेश बमले १७ रन बनाए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका लागि ओबेद म्याकोइले र गुडाकेस मोतीले समान २-२...
लगानी सहजीकरणसम्बन्धी अध्यादेश : लगानी प्रवर्द्धनका लागि के-के  व्यवस्था थप गरिएका छन्  ?
लगानी सहजीकरणसम्बन्धी अध्यादेश : लगानी प्रवर्द्धनका लागि के-के व्यवस्था थप गरिएका छन्  ? अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि उपदफा (३) थपिएको छ । उक्त दफामा भनिएको छ, “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने...
Weather Update