Mero Chitwan
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ
एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते
एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते नवलपुरको गैडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य प्रमुख प्रतिपक्षी एमालेका सांसद भीमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने, भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नबाट रोक्ने हवाइ माफियाहरूको चंगुलमा सरकार परेको बताएका छन् । उनले निजगढ विमानस्थल निर्माणमा रोक्ने कुराराई सरकारले बल गरिरहेको पनि बताएका छन्
सरकारलाई ब्युँझाउन  किसानले पशु चौपाया सिंहदरबारमा  हुल्नुपर्छ : सांसद ढकाल
सरकारलाई ब्युँझाउन किसानले पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ : सांसद ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारलाई ब्युँझाउन अब किसानले पशु चौपाया सिंहदरबार र बालुवाटारमा हुल्नुपर्ने बताएका छन्
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । 
Weather Update