मेरो चितवन
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ
एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते
एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते नवलपुरको गैडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य प्रमुख प्रतिपक्षी एमालेका सांसद भीमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने, भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नबाट रोक्ने हवाइ माफियाहरूको चंगुलमा सरकार परेको बताएका छन्...
सरकारलाई ब्युँझाउन  किसानले पशु चौपाया सिंहदरबारमा  हुल्नुपर्छ : सांसद ढकाल
सरकारलाई ब्युँझाउन किसानले पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ : सांसद ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारलाई ब्युँझाउन अब किसानले पशु चौपाया सिंहदरबार र बालुवाटारमा हुल्नुपर्ने बताएका छन्
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । 
प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट !
प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट ! काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध के कसुरमा कारबाही गर्ने भन्नेमा प्रहरी अझै स्पष्ट भएको छैन ।
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध १ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् 
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 
नवदुर्गा सहकारीको वित्तिय साक्षरता भद्रकुमारी आधारभूत विद्यालयमा 
नवदुर्गा सहकारीको वित्तिय साक्षरता भद्रकुमारी आधारभूत विद्यालयमा  नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर-५ स्थित भद्रकुमारी राआवि.  का  ६ देखि ८ कक्षा सम्मका  विद्यार्थीलक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको...
नेपाल टेलिकमले ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट दिने
नेपाल टेलिकमले ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट दिने नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत...
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। 
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी...
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित  प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो