मेरो चितवन
काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ सहित चार जना मृत फेला
काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ सहित चार जना मृत फेला काठमाडौंको सीतापाइलामा ४ जना मृत भेटिएका छन् । बुधबार बिहान एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक पुरुषको शव झुन्डिएको अवस्थामा...
भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ?
भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ? चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दाले चितवन मेडिकल कलेज–सीएमसीमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् । 
कांग्रेस महासमिति बैठक :  आज सबै प्रतिवेदनमाथि समूहगत छलफल
कांग्रेस महासमिति बैठक : आज सबै प्रतिवेदनमाथि समूहगत छलफल नेपाली कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै छ । ललितपुरमा जारी महासमिति बैठकमा  हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।
नेपाली कांग्रेसको आम्दानी कति ? कति घाटामा छ पार्टी ? 
नेपाली कांग्रेसको आम्दानी कति ? कति घाटामा छ पार्टी ?  २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस अधिकांश समय सत्तामा छ । पार्टी सत्तामा भएपछि स्वभावतः यसका नेताहरुका प्रधानमन्त्री, मन्त्रीदेखि लाभका पदमा हुने नै भए । अनि, नेताहरुको आर्थिक हैसियत निरन्तर...
अफिसियल राहदानीवाहकलाई श्रीलंका जान भिसा नचाहिने !
अफिसियल राहदानीवाहकलाई श्रीलंका जान भिसा नचाहिने ! यही फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र श्रीलंकाबीच अफिसियल राहदानी वाहकलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गरेको हो । बैठकले उक्त सम्झौताबारे हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय...
राष्ट्र बैंकले भन्यो-बैंकिङ क्षेत्रमा समस्या छैन, सर्वसाधारणको निक्षेप सुरक्षित छ
राष्ट्र बैंकले भन्यो-बैंकिङ क्षेत्रमा समस्या छैन, सर्वसाधारणको निक्षेप सुरक्षित छ नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय...
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो...
राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भष्टाचार मुद्दा
राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भष्टाचार मुद्दा वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली
गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली उनले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताएका हुन्। उनले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गरे।
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर  युवाको हत्या
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र...
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने...
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्
अतिक्रमणको चपेटामा पुङ्गीखोला
अतिक्रमणको चपेटामा पुङ्गीखोला भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको...
आफ्नै आमाको हत्या  अभियोगमा छोरा पक्राउ
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’
वीरगन्जमा  विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू
वीरगन्जमा विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका...
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।