मेरो चितवन
सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन : गभर्नर अधिकारी
सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना  : प्रमुख दाहाल
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना : प्रमुख दाहाल भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित...
क्रिकेट खेलाडीको तलब बढ्यो, ए श्रेणीकाले मासिक एक लाख पाउने
क्रिकेट खेलाडीको तलब बढ्यो, ए श्रेणीकाले मासिक एक लाख पाउने ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र...
ग्याँस सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते
ग्याँस सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन्
अख्तियारले डामेका झन्डावालालाई झन्डा छोपेर घर  पठाऔं: गगन थापा
अख्तियारले डामेका झन्डावालालाई झन्डा छोपेर घर पठाऔं: गगन थापा सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै थापाले यही पाराले संसद् चल्न नसक्ने भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरे ।
नेता राजेन्द्र महतोले गरे लोसपा परित्याग गरेको घोषणा
नेता राजेन्द्र महतोले गरे लोसपा परित्याग गरेको घोषणा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । आज काठमाडौँमापत्रकार सम्मेलन गर्दै नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट,...
तेह्रथुमका गोपाल ढकालको भक्तपुरमा कसले गर्‍यो हत्या?
तेह्रथुमका गोपाल ढकालको भक्तपुरमा कसले गर्‍यो हत्या? ‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।
नाराबाजी गरेपछि संसद् बैठक स्थगित
नाराबाजी गरेपछि संसद् बैठक स्थगित नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलले बालकुमारीसहितका घटनाका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै...
यी हुन् मिटरब्याजपीडितका ६ बुँदे माग, आज पनि सरकारसँग वार्ता
यी हुन् मिटरब्याजपीडितका ६ बुँदे माग, आज पनि सरकारसँग वार्ता सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुने भएको छ। हिजो भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज बिहान ११ बजे गृहमन्त्रालयमा वार्ता हुन लागेको हो । 
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो... एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ । 
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यहि १२ गते दुई...
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...