साउन १ देखि पशुपतिको विद्युतीय शवदाह निःशुल्क
बुधबार, वैशाख १९, २०८१
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री दाहाल
बुधबार, वैशाख १९, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
बुधबार, वैशाख १९, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो
चितवनको इच्छाकामनामा जङ्गलको आगो सल्किँदा दुई घर जले
बुधबार, वैशाख १९, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य
बुधबार, वैशाख १९, २०८१
वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो
पोखरामा किसानका लागि आइपिएम पाठशाला ,विषादीको प्रयोगबिना खेती गर्न सिकाउने
बुधबार, वैशाख १९, २०८१
व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्रेरित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा
बुधबार, वैशाख १९, २०८१
बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता
बुधबार, वैशाख १९, २०८१
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो।
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, वैशाख १८, २०८१
भारतीय आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा
मंगलबार, वैशाख १८, २०८१
गम्भीर घाइते तीन जनालाई उपचारका लागि झापा अस्पताल रेफर गरिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

