मेरो चितवन
परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् । 
मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ
श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मादक पदार्थ सेवनगरेकी श्रीमतीले निगालोको लट्ठीले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ
कांग्रेसले गर्‍यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय
कांग्रेसले गर्‍यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो
कालिकोटको लालुमा करेन्ट लागेर दुई जनाको मृत्यु
कालिकोटको लालुमा करेन्ट लागेर दुई जनाको मृत्यु एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालु गाँउमा घरनजिकै पोल ढल्दा तारले दुवैजनालाई बिजुलिको तारले छोएर मृत्यु भएको छ
चितवनको फर्मा एक्स्पो : औषधि व्यवसायी उत्साहित
चितवनको फर्मा एक्स्पो : औषधि व्यवसायी उत्साहित भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या...
सरकारले फेरि गर्‍यो २६७४ जनालाई सहिद घोषणा [सूचीसहित]
सरकारले फेरि गर्‍यो २६७४ जनालाई सहिद घोषणा [सूचीसहित] सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो ।
किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी नाफामा, तर कसरी ?
किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी नाफामा, तर कसरी ? दूग्ध विकास संस्थान डीडीसीले किसानकाे करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ ।  तर संस्थान चालु आर्थिक वर्षमा नाफामा देखिएको छ । 
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  नेपाली का‌ंग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् । 
तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै
तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली...
चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु
चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु भएको छ।  नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना...
न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति
न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताउनुभएको छ
आफ्नै छोराको हत्या आशंकामा बाबुआमा पक्राउ
आफ्नै छोराको हत्या आशंकामा बाबुआमा पक्राउ आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई उक्त अवार्ड अर्पण गरिएको हो
आज महाशिवरात्रि, पाशुपत क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन 
आज महाशिवरात्रि, पाशुपत क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन  आज बिहानैदेखि देशभरिका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै...
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताएका छन् ।