फरार भएका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरी जवानको मृत्यु
सोमबार, फागुन २८, २०८०
हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु भएको छ
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
सोमबार, फागुन २८, २०८०
उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ
अब जन्म दर्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर चाहिने
सोमबार, फागुन २८, २०८०
हुँदै नभएको ल्होसारमा बिदा, हुस्सु कि मागको बेवास्ता ?
सोमबार, फागुन २८, २०८०
यात्रु बसले साइकललाई ठक्कर दिएपछि स्थानीयद्वारा बसमा आगजनी
सोमबार, फागुन २८, २०८०
सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको आफ्ना सासंदलाइ ह्वीप
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
सोमबार, फागुन २८, २०८०
नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्
मैले आफ्नो योगदान अनुसारको जिम्मेवारी पाउन लागेको हो प्रचण्डको भाइ भनेर होइन:नारायण दाहाल
सोमबार, फागुन २८, २०८०
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानका आधारमा उम्मेदवारी दिएको बताएका छन्
ललितपुर हुँदै हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने
सोमबार, फागुन २८, २०८०
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ
साैराहाचाेकको सहारा सुपर मार्केटमा आगलागी, ८० लाखको क्षति
सोमबार, फागुन २८, २०८०
नेपालले उद्धार नगरेपछि रुसी युद्धभूमिबाट भारतसँग सहयोगको याचना [भिडियोसहित]
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको...
सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपतिका दुवै छोरामाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
आइतबार, फागुन २७, २०८०
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : माओवादीले अध्यक्षकै भाइलाई उम्मेदवार बनाउने
आइतबार, फागुन २७, २०८०
बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा
आइतबार, फागुन २७, २०८०
कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने
आइतबार, फागुन २७, २०८०
नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो
फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो रु ११ करोड बढी
आइतबार, फागुन २७, २०८०
नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
आइतबार, फागुन २७, २०८०
अमेरिकामा २ महिने शिशुको मृत्युपछि नेपाली दम्पत्ति पक्राउ
शनिबार, फागुन २६, २०८०
गायिका एलिना चौहानले पर्वत घटनाप्रति आत्मालोचना गरिन्, के थियो घटना ?
शनिबार, फागुन २६, २०८०
गायिका एलिना चौहानले गत साता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका क्रममा आफूले देखाएको अभद्र व्यवहारप्रति आत्मालोचना गरेकी छन्।