सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला
मंगलबार, फागुन २९, २०८०
वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला...
सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि...
मंगलबार, फागुन २९, २०८०
वीरगञ्जमा बेहुलाले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्नै अस्वीकार गरेका छन् । मण्डपमा बरमाला गर्ने क्रममा बेहुलाले सुनको सिक्रीको माग राखेका थिए । बेहुली पक्षले सिक्री दिन नसकेपछि विवाह...
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
मंगलबार, फागुन २९, २०८०
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् । सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था...
को हुन् राष्ट्रिय सभाका नयाँ अध्यक्ष ?
मंगलबार, फागुन २९, २०८०
२०२७ जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा पुष्पकमलसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भए । दुवै दाजुभाइले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।...
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन्
चितवन राष्ट्रिय निकुञ्जका गैँडाको आन्तरिक स्थानान्तरण भोलिदेखि
मंगलबार, फागुन २९, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो
युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ
सुन जस्तै धातुको विभिन्न गरगहनासहित एक युबती पक्राउ
मंगलबार, फागुन २९, २०८०
धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित...
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार
मंगलबार, फागुन २९, २०८०
जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
मंगलबार, फागुन २९, २०८०
यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन...
त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षको प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र...
३६ वर्षअघि दशरथ रंगशालाको त्यो दु:खद दुर्घटना
मंगलबार, फागुन २९, २०८०
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने
मंगलबार, फागुन २९, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अब अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
आगलागीपछि कर्णाली पुलका १४ वटा ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द
मंगलबार, फागुन २९, २०८०
हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको...
स्वास्थ्य बिमा : बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
सोमबार, फागुन २८, २०८०
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने
सोमबार, फागुन २८, २०८०
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति भएको छ । गृह मन्त्रालयसँग हिजो र आज भएको वार्तामा ४ बुँदे सहमति भएको हो ।
कोइला अभावको कारण हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
सोमबार, फागुन २८, २०८०
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट...
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय
सोमबार, फागुन २८, २०८०
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले...
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी
सोमबार, फागुन २८, २०८०
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ