संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
                        शनिबार, जेठ ५, २०८१
                    
                
                        
                    
                        
                                भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा
                            
                         शनिबार, जेठ ५, २०८१
                        
                        
                            नेपाल विद्युत प्राधिकरण अन्तर्गत ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सवस्टेशन,भरतपुर-६को उद्घाटन भएको छ
                    
                
                        
                                संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष  नेताबिच आज पनि छलफल
                            
                         शनिबार, जेठ ५, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गर्नुभएको छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतासँग छलफल गर्ने कार्यक्रम छ
                    
                
                        
                    
                        
                                टाटा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते
                            
                         शनिबार, जेठ ५, २०८१
                        
                        
                            मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन्
                    
                
                        
                    
                        
                                कोशीमा मन्त्रीमण्डल विस्तार
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । योसँगै कोशीमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीमण्डल बनेको छ
                    
                
                        
                    
                        
                                गजुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका १, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन्
                    
                
                        
                    
                        
                                चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ
                    
                
                        
                    
                        
                                खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ
                    
                
                        
                    
                        
                                आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ
                    
                
                        
                    
                        
                                अन्नपूर्ण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ । संरक्षण क्षेत्रभित्र पर्ने उपल्लो मुस्ताङको लोमान्थाङबाट नेपालका लागि नयाँ प्रजातिको चरा फुस्रो सारौं अभिलेख भएको छ ।
                    
                
                        
                    
                        
                                संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै दलका नेतासँग परामर्श
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            संसदमा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छ
                    
                
                        
                    
                        
                                प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै 
                            
                         शुक्रबार, जेठ ४, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । 
                    
                
