मेरो चितवन
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्...
भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार बेलुकी ८:४० बजे होटलको पार्किङ्गबाट निकाल्ने क्रममा जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा र काठमाडौँतर्फ जादैँ गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल...
सैनिक कल्याणकारी कोषमा कति छ रकम ?
सैनिक कल्याणकारी कोषमा कति छ रकम ? नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको...
सैनिक कल्याणकारी कोषमा कति छ रकम ?
सैनिक कल्याणकारी कोषमा कति छ रकम ? नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको...
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । 
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नारायणी  किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै
नारायणी किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले यही चैत ९ देखि १८ गतेसम्म लाग्ने महोत्सवको आयोजना गर्न...
पूर्वउपराष्ट्रपतिका  छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ८३ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
लालीगुराँस  सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्क गर्न सरकारको आव्हान
लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्क गर्न सरकारको आव्हान ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ
पोखरामा आज देखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने
पोखरामा आज देखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने उनले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिए
किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ
किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं। ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ
युनिमोल  नामक प्यारासिटामोल बिक्री वितरण नगर्न  औषधि विभागको अनुरोध
युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न औषधि विभागको अनुरोध औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ
वन अधिकृतसहित २४ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा
वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनामाथि अख्तियार दुरुपयोग आयोगले आरोप पत्र दायर गरेको छ
आजदेखि थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड
आजदेखि थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिनुभयो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुन्छ : प्रधानमन्त्री दाहाल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुन्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुने बताएका छन् । आज (आइतवार) पोखरामा पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार सम्मान समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नियमित उडान हुने...
सुन तस्करी प्रकरण : महरासहितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
सुन तस्करी प्रकरण : महरासहितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका...
फैलिँदै डढेलो र आगलागी , सचेत हुन आह्वान
फैलिँदै डढेलो र आगलागी , सचेत हुन आह्वान प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ