मेरो चितवन
महिला कर्मचारीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बै‌कका  टक्सार महाशाखा प्रमुख बर्खास्त

काठमाडौँ  : नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो। राष्ट्र बैंक मानव संसाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०