प्रभु साहको प्रश्न : मधेशका विद्यार्थीमाथि राज्यकै विभेद किन ?
आइतबार, चैत १८, २०८०
प्रतिनिधिसभा सदस्य प्रभु शाहले विद्यालयमा ‘दरबन्दी वितरण साम्प्रदायिकताको आधारमा गर्ने हो ?’ भन्दै संसदमा प्रश्न गरेका छन्
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री
आइतबार, चैत १८, २०८०
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
आइतबार, चैत १८, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ
संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै
आइतबार, चैत १८, २०८०
नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग कायमै राखेको छ
गृहमन्त्री र मेयर हर्क साम्पाङबीच भेटवार्ता
आइतबार, चैत १८, २०८०
मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन्
स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ
आइतबार, चैत १८, २०८०
नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ
आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु
आइतबार, चैत १८, २०८०
मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ
कुलेखानी-दक्षिणकाली सडक बन्द
आइतबार, चैत १८, २०८०
हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी(सिस्नेरी(छैमले(दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ
दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु
आइतबार, चैत १८, २०८०
रौतहटमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई नगरपालिका- ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन्
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस
आइतबार, चैत १८, २०८०
संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेको महालेखा परीक्षकको पदमा तोयम रायलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गरेको छ
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं
आइतबार, चैत १८, २०८०
‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले...
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए
आइतबार, चैत १८, २०८०
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको आवेदन स्वीकृत [नामसहित]
आइतबार, चैत १८, २०८०
शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले १७ जनाको नाम सार्वजनिक गरेको हो। समितिले विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक योजना प्रस्तुतीकरणका लागि पनि आव्हान गरेको छ ।
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
आइतबार, चैत १८, २०८०
शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
पाल्पामा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, ३ घाइते
शनिबार, चैत १७, २०८०
पाल्पामा शनिबार अपराह्न चलेको हावाहुरीले रुख ढल्दा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित
शनिबार, चैत १७, २०८०
नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ
केही महिनापछि फेरि अर्को गठबन्धन पक्कै बन्छ :डा शेखर कोइराला
शनिबार, चैत १७, २०८०
विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो।‘फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु
शनिबार, चैत १७, २०८०
दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा...
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति
शनिबार, चैत १७, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्ने बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि...
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
शनिबार, चैत १७, २०८०
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ