Mero Chitwan
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने  नेपाल राष्ट्र बैंकले धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ?
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ? बालबालिकालाई गुणस्तरीय शिक्षा दिई योग्य र नैतिकवान बनाउने काम शिक्षकको हो । यसका लागि अनिवार्य रूपमा अध्यापन अनुमति पत्र अर्थात् लाइसेन्स परीक्षा पास हुनुपर्छ । तर, यही शिक्षक लाइसेन्सका लागि शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको परीक्षामा सहभागीमध्ये ९१ दशमलव ४ प्रतिशत फेल भएका छन् । यसले विद्यालयदेखि विश्वविद्यालय...
भरतपुर महानगरले शुरु गर्‍यो सहकारीको अनुगमन
भरतपुर महानगरले शुरु गर्‍यो सहकारीको अनुगमन भरतपुर महानगरपालिकाले सहकारीहरुको अनुगमन गर्न शुरु गरेको छ। आफ्नो क्षेत्राधिकार भित्र संचालनमा रहेका सहकारीहरुलाइ नियमन र नियन्त्रण गर्नका लागि महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
Weather Update