हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता
आइतबार, असार २१, २०८३
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
आइतबार, असार २१, २०८३
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)
शनिबार, असार २०, २०८३
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो ।
केप भर्डेमाथि संघर्षपूर्ण जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश
शनिबार, असार २०, २०८३
साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा भर्खरै सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३-२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
आइतबार, असार १४, २०८३
शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत कालिका नगरपालिका–९ को कोलारडाँडामा ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।
चार दिनभित्र देशभर मनसुन फैलिने
आइतबार, असार १४, २०८३
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न
आइतबार, असार १४, २०८३
नर्भिक इन्टरनेशनल अस्पतालको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन 'न्युरोअन २०२६' सम्पन्न भएको छ ।
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी
शनिबार, असार १३, २०८३
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ ।
भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
शनिबार, असार १३, २०८३
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
मंगलबार, असार ९, २०८३
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
सोमबार, असार ८, २०८३
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरद्वारा पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत
सोमबार, असार ८, २०८३
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गर्नुभयो ।
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ ।


