Mero Chitwan
भ्याट बिल अब ‘लट्री टिकट’, अर्थमन्त्री भन्नुहुन्छ - लखपति बनाउँछौँ
भ्याट बिल अब ‘लट्री टिकट’, अर्थमन्त्री भन्नुहुन्छ - लखपति बनाउँछौँ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताउनुभएको छ ।
सांसदका प्रश्नमा प्रधानमन्त्री शाहको जवाफ
सांसदका प्रश्नमा प्रधानमन्त्री शाहको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको छ । प्रतिनिधिसभाका विगतका बैठकमा सांसद्हरुले उठाउनुभएको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आज जवाफ दिनुभएको हो ।
नेकपा संयोजक दाहाललाई टाइफाइड, अझै केही दिन अस्पताल बस्नुपर्ने 
नेकपा संयोजक दाहाललाई टाइफाइड, अझै केही दिन अस्पताल बस्नुपर्ने  उहाँलाई ज्वरो/रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।     संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । 
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ । देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ ।
भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गरिने
भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थललाई स्तरोन्नति गरी रात्रिकालीन उडान सन्चालन गरिने उल्लेख छ । 
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट  (पूर्णपाठ)
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट  (पूर्णपाठ) सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । 
मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सिफारिस
मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सिफारिस राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ ।
पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना
पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
प्रतिनिधिसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत
प्रतिनिधिसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको छ ।
विपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम पारित
विपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम पारित प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।
नर्भिक अस्पतालका ४ नर्सले पाए ‘डेजी अवार्ड’
नर्भिक अस्पतालका ४ नर्सले पाए ‘डेजी अवार्ड’ अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ ।
Weather Update