Mero Chitwan
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले  दागबत्ती दिए । 
सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध
सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ
टी-२० आईको पहिलो खेलमा  नेपाल नामिबियासँग  २० रनले पराजित
टी-२० आईको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
इतिहासमा आज : अमेरिकाद्वारा खाडी युद्ध समाप्त भएको घोषणा
इतिहासमा आज : अमेरिकाद्वारा खाडी युद्ध समाप्त भएको घोषणा आज फेब्रुअरी २७ । आजका दिन विश्वभर प्रमुख घटना के–के भएका थिए त ?
ग्लोबल फन्डको रकममा अनियमितता  : सेभ दी चिल्ड्रेन बाहिरियो, एचआईभी र क्षयरोग कार्यक्रमको जिम्मा युएनडीपीलाई
ग्लोबल फन्डको रकममा अनियमितता : सेभ दी चिल्ड्रेन बाहिरियो, एचआईभी र क्षयरोग कार्यक्रमको जिम्मा युएनडीपीलाई सोमबार स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औँ बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)लाई प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) छान्ने निर्णय गरेको हो । 
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना उनीहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन्। आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गरेका हुन् ।
दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन दाहालले आज अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर  किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् । 
आन्दोलनकारी संसद् प्रवेश : ३२ प्रहरी कारबाहीमा,  अनुसन्धान समिति गठन
आन्दोलनकारी संसद् प्रवेश : ३२ प्रहरी कारबाहीमा, अनुसन्धान समिति गठन  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ । 
Weather Update