क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय , पुनरावेदन जाने दुवै पक्षको तयारी
बुधबार, पुस २५, २०८०

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने
बुधबार, पुस २५, २०८०
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीले भने–नेपाली जनताको हितविपरीत कुनै सम्झौता गरेको छैन
बुधबार, पुस २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अहित हुने गरी भारतसँग कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन्।

रेवान सौराहाले गर्यो चितवनका २ पत्रकारसहित ६ जनालाई सम्मान
बुधबार, पुस २५, २०८०
चितवनका क्रियाशील दुई पत्रकारसहित ६ जना विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले आफ्नो सत्रौँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा पारेर पत्रकारहरु राजेन्द्र आचार्य तथा विपीन आचार्यसहित ६ जनालाई सम्मान गरेको हो ।

जिप दुर्घटनामा दुईजनाको मृत्यु
बुधबार, पुस २५, २०८०
तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो

गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने
बुधबार, पुस २५, २०८०
भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो चरणमा एक अर्ब रुपैयाँको काम हुने भएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको हो

'लिटिल बुद्ध' बम्जनको बिलासी शैली : नगदमात्रै ३ करोड बरामद, ५ करोडको गाडी किन्ने तयारीमा थिए
बुधबार, पुस २५, २०८०
लामो समय बाराको हलखोरिया जंगलमा बसेका उनी त्यसपछि सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले ४ वर्षदेखि उनको खोजी गरिरहेका थिए ।

रामबहादुर बम्जनलाई सीआईबीले गर्यो सार्वजनिक
बुधबार, पुस २५, २०८०
बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ

एपीएफ र आर्मी समूह विजेता बन्दै राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा
बुधबार, पुस २५, २०८०

न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि
बुधबार, पुस २५, २०८०
हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची छन्।
नेपाली चलचित्रमा हलिउड अभिनेता
बुधबार, पुस २५, २०८०
पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत् सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ बढे, सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
बुधबार, पुस २५, २०८०
चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।

भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
मंगलबार, पुस २४, २०८०
भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ ।