यी हुन् मिटरब्याजपीडितका ६ बुँदे माग, आज पनि सरकारसँग वार्ता
सोमबार, फागुन १४, २०८०
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
सोमबार, फागुन १४, २०८०
एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।
प्रस्तावित सुपर त्रिशुली जलविद्युत : जलयात्रा र रिसोर्टको अर्बौं लगानी डुब्ने चिन्ता
सोमबार, फागुन १४, २०८०
इतिहासमा आज : वर्ल्ड ट्रेड सेन्टरमा पहिलो आतंकवादी आक्रमण
सोमबार, फागुन १४, २०८०
आज फेब्रुअरी २६ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
आइतबार, फागुन १३, २०८०
अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला
आइतबार, फागुन १३, २०८०
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यहि १२ गते दुई गैडा आपसमा जुध्दा १२ बर्षकाे भाले गैडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला
आइतबार, फागुन १३, २०८०
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर
आइतबार, फागुन १३, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय
आइतबार, फागुन १३, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह
आइतबार, फागुन १३, २०८०
पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ

