१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम
शनिबार, पुस २८, २०८०

रेलमार्ग रेखांकन विवाद : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?
शनिबार, पुस २८, २०८०
पूर्व–पश्चिम रेलमार्गको रेखांकन विवादमा भरतपुर महानगरले नयाँ विकल्प अघि सारेको छ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँग शनिबार भएको छलफलमा प्रमुख दाहालले विकल्प अघि सारेकी हुन्।

खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव
शनिबार, पुस २८, २०८०
थारू संस्कृति जोगाउनका लागि आज पुस २८ गते पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ

पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा महावीर पुन
शनिबार, पुस २८, २०८०
प्रतिपुस्तक सात सय ५० मा बिक्री गर्ने गरिएको पुनले बताए। जुन जुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए ।

चन्द्रागिरी कार दुर्घटना : मृत्यु हुने पाँचै जना एकै परिवारका
शनिबार, पुस २८, २०८०
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु
शनिबार, पुस २८, २०८०
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट
शनिबार, पुस २८, २०८०
रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।

दाङमा राप्तीमा बस खस्दा १२ जनाको मृत्यु, ८ जनाको सनाखत
शनिबार, पुस २८, २०८०
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
शुक्रबार, पुस २७, २०८०
विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हाे । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
शुक्रबार, पुस २७, २०८०
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।

मेलम्ची खानेपानी आयोजनाको पानी चार दिनमा काठमाडौं आउने
शुक्रबार, पुस २७, २०८०
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै शिवपुरीको धाप ड्याम
शुक्रबार, पुस २७, २०८०
बागमती नदीको बहाव बढाएर सौन्दर्य करण गर्ने लक्ष्यका साथ निर्माण गरिएको धाप ड्यामले पछिल्लो समय पर्यटकीय विकास आधार बनेको छ । उपत्यकाका नजिकैको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको ड्याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन्

निजी शिक्षालयजस्तो देखिने चितवन मावि गुणस्तरमा पनि अब्बल
शुक्रबार, पुस २७, २०८०
कक्षाकोठामा सिसी क्यामरा जडान, प्रविधिमैत्री शिक्षा । झट्ट हेर्दा कुनै निजी स्कुलभन्दा कम छैन । यो हो भरतपुर १० स्थित चितवन माध्यमिक विद्यालय । सरकारी स्कुल भए पनि शैक्षिक गुणस्तर र सुविधाका हिसाबले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको चितवन मावि विपन्नको शिक्षालय पनि बनेको छ, जहाँका ८० प्रतिशत बालबालिका विपन्न परिवारका...