Mero Chitwan
हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, बढ्यो दाउराको माग
हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, बढ्यो दाउराको माग भारतलाई १० वर्षमा १० हजार मेगावाट  बिजुली  निर्यातको सम्झौता नेपालले गरिसकेको छ । बंगलादेशलाई पनि बेच्ने तयारी गरिएको छ । तर हुम्लाका बासिन्दा भने दैनिक ११ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका छन् । 
धनराज गिरीका गजल
धनराज गिरीका गजल
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने अब नेपालीले पनि भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता हुनेहरुले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।
सुन तस्करीमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो
सुन तस्करीमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा उनी मुछिएका छन् । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् ।
लघुकथा : समाजसेवी
लघुकथा : समाजसेवी
विश्वमै सुन्दर झण्डा हुने देशमा नेपाल उत्कृष्ट ५ मा
विश्वमै सुन्दर झण्डा हुने देशमा नेपाल उत्कृष्ट ५ मा र्‍यांकर, फोर्ब्रस, स्न्यापबक्स, न्युज १८ र रेडिट थ्रेड्सलगायतका वेबसाइटमा प्रकाशित लेखका आधारमा झण्डाहरुको स्कोर निकालिएको हो, जसमा पाँचौं नम्बरमा रहेको नेपालले १३ नम्बर पाएको छ । 
पेट्रोलियम पदार्थको  मूल्य घट्यो
पेट्रोलियम पदार्थको  मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल-मट्टिेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।  
सीआईबी प्रमुख  किरण बज्राचार्यको सरुवा
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा  दिपेश पक्राउ
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्
सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता
सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो
Weather Update