Mero Chitwan
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताएका छन् । 
बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा  आठ समूहले प्रतिस्पर्धा गर्नेछन्।
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेले '२०७४ को संसदीय चुनावमा आफू पराजित हुनु माडीका लागि ठूलो घाटा' भएको बताएका छन् ।  
म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती
म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो। उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताउनुभयो
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो...
बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या
बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेकाले नयाँ सत्ता गठबन्धन बनाउनु परेको पनि बताए ।  'महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो' प्रधानमन्त्री दाहालले भने,'मा‌ओवादी आन्दोलनको बिद्रुपीकरण गरियो । 
जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री
जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री जनता समाजवादी पार्टी (जसपा) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाे हाे । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
प्रतिनिधिसभा बैठक LIVE
प्रतिनिधिसभा बैठक LIVE
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।
Weather Update