Mero Chitwan
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति भएको छ ।  गृह मन्त्रालयसँग हिजो र आज भएको वार्तामा ४ बुँदे सहमति भएको हो ।
कोइला अभावको कारण हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
कोइला अभावको कारण हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ
फरार भएका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरी जवानको मृत्यु
फरार भएका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरी जवानको मृत्यु हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु भएको छ
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने  उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ
यात्रु बसले साइकललाई ठक्कर  दिएपछि स्थानीयद्वारा बसमा आगजनी
यात्रु बसले साइकललाई ठक्कर दिएपछि स्थानीयद्वारा बसमा आगजनी सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको  आफ्ना सासंदलाइ ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको आफ्ना सासंदलाइ ह्वीप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्
Weather Update