Mero Chitwan
पाल्पामा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, ३ घाइते
पाल्पामा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, ३ घाइते पाल्पामा शनिबार अपराह्न चलेको हावाहुरीले रुख ढल्दा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ
केही महिनापछि फेरि अर्को गठबन्धन पक्कै बन्छ :डा शेखर कोइराला
केही महिनापछि फेरि अर्को गठबन्धन पक्कै बन्छ :डा शेखर कोइराला विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो।‘फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्ने बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब  मूल्याङ्कन गर्नुपर्ने बेला भएको बताए । 
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ
गंगासागरमा मानवसागर
गंगासागरमा मानवसागर
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको  महिना पुग्दा पनि कार्यान्वयन भएन
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको महिना पुग्दा पनि कार्यान्वयन भएन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट गुमाउँदै २०१ रन मात्र बनायो। 
Weather Update