Mero Chitwan
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ
संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै
संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग कायमै राखेको छ
गृहमन्त्री  र  मेयर हर्क साम्पाङबीच भेटवार्ता
गृहमन्त्री र मेयर हर्क साम्पाङबीच भेटवार्ता मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् 
स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ
स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ
आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु
आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ
कुलेखानी-दक्षिणकाली सडक बन्द
कुलेखानी-दक्षिणकाली सडक बन्द हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी(सिस्नेरी(छैमले(दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ
दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु
दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु रौतहटमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई नगरपालिका- ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन्
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेको महालेखा परीक्षकको पदमा तोयम रायलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गरेको छ
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको आवेदन स्वीकृत [नामसहित]
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको आवेदन स्वीकृत [नामसहित] शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले १७ जनाको नाम सार्वजनिक गरेको हो।  समितिले विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक योजना प्रस्तुतीकरणका लागि पनि आव्हान गरेको छ । 
Weather Update