वाफ च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश
आइतबार, फागुन १३, २०८०
इतिहासमा आज : मुहम्मद अलि विश्व हेभिवेट च्याम्पियन
आइतबार, फागुन १३, २०८०
आज फेब्रुअरी २५ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?

आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आइतबार, फागुन १३, २०८०
काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
आइतबार, फागुन १३, २०८०
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

चिसोले कठ्यांग्रिएर मंगोलियामा २० लाखभन्दा बढी पशु मरे
शनिबार, फागुन १२, २०८०
मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशु मरेका छन् । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर 'दिजुद' चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको निधन भएको छ ।

प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट !
शनिबार, फागुन १२, २०८०
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध के कसुरमा कारबाही गर्ने भन्नेमा प्रहरी अझै स्पष्ट भएको छैन ।

पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध
शनिबार, फागुन १२, २०८०
१ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन्

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला
शनिबार, फागुन १२, २०८०
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उड्दाउड्दै बादलमाथि
शनिबार, फागुन १२, २०८०
सूर्य आकाशमा देखिएका छैनन् तर उनी पश्चिम दिशातिर ढल्किन लागेको सङ्केत आकाशले गरिरहेको छ । चिसोको कम्पन दिनभरि झेलिरहेको हाम्रो शरीरले पनि न्यानो खोज्न थालिसक्यो । थकाई, भोक र तिर्खाले शरीरभित्र कतै चलमल गरिरहेको छ । तर आँखाको कुतुहलता भने अझैं मेटिएको छैन ।
नवदुर्गा सहकारीको वित्तिय साक्षरता भद्रकुमारी आधारभूत विद्यालयमा
शुक्रबार, फागुन ११, २०८०
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर-५ स्थित भद्रकुमारी राआवि. का ६ देखि ८ कक्षा सम्मका विद्यार्थीलक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।