शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?
बुधबार, पुस ११, २०८०
हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई
बुधबार, पुस ११, २०८०
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल...
हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा
बुधबार, पुस ११, २०८०
चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन्
जाडोमा छाला किन सुख्खा हुन्छ ?
बुधबार, पुस ११, २०८०
चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ ।
नारायणी नदीमा डल्फिन भेटियो
बुधबार, पुस ११, २०८०
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।
नारायणगढ–बुटवल सडकखण्डको १८ किलोमिटर कालोपत्र
बुधबार, पुस ११, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा...
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित]
मंगलबार, पुस १०, २०८०
सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका...
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
मंगलबार, पुस १०, २०८०
सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव
मंगलबार, पुस १०, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ
कसरी सुरु भयो योमरी पुन्ही पर्व ?
मंगलबार, पुस १०, २०८०
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । नेवार समुदायमा अन्य चाडपर्व जस्तै योमरीले समुदायको संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दछ। पुस महिनाको पूर्णिमाको रातमा योमरी पुन्ही पर्व मनाउने नेवारहरुको महत्वपूर्ण पर्व...
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत
मंगलबार, पुस १०, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने
सोमबार, पुस ९, २०८०
पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
सोमबार, पुस ९, २०८०
मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
सोमबार, पुस ९, २०८०
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०
तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ ।
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना
सोमबार, पुस ९, २०८०
‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’...