लघुकथा : वार्षिक ग्राहक
शनिबार, फागुन ५, २०८०
एक अर्बभन्दा बढी रकम हिनामिना आरोपमा बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
शनिबार, फागुन ५, २०८०
बचतकर्ताको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईं पक्राउ परेका छन्।
इतिहासमा आज : कोसोभो स्वतन्त्र घोषणा
शनिबार, फागुन ५, २०८०
आज फेब्रुअरी १७ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
मानसिक स्वास्थ्य संकट फैलाउँदै सामाजिक सञ्जाल
शनिबार, फागुन ५, २०८०
अमेरिकाको न्यूयोर्क नगरपालिकाले युवाहरुमा मानसिक स्वास्थ्य संकट फैलाएको भन्दै सामाजिक सञ्जाल कम्पनीहरु विरुद्ध मुद्दा दायर गरेको छ । नगरपालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र युट्युब सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर...
भरतपुरका विद्यालयमा वित्तीय साक्षरता अभियान चलाउँदै नवदुर्गा भवानी सहकारी
शनिबार, फागुन ५, २०८०
भरतपुरस्थित नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता अभियान सुरु गरेको छ ।
बालकुमारी घटना छानबिन आयोगको प्रतिवेदनले कसलाई दोषी देखायो ?
शुक्रबार, फागुन ४, २०८०
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । घटनामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन...
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने
शुक्रबार, फागुन ४, २०८०
भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् ।
सडकमा शव राखेर प्रदर्शन
शुक्रबार, फागुन ४, २०८०
बारामा अज्ञात सवारीसाधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि आज सडकमा शव राखेर प्रदर्शन गरिएको छ
ग्रामीण क्षेत्रका गतिविधि उजागर गर्न सञ्चारकर्मीलाई इच्छाकामनाका जनप्रतिनिधिको आग्रह
शुक्रबार, फागुन ४, २०८०
च्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गरे ।
महिला टि-ट्वान्टी एसिया कपमा पुग्ने नेपालको सपना चकनाचुर
शुक्रबार, फागुन ४, २०८०
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ । मलेसियाको बायोमास ओभलमा आयोजक टिमसँग नेपाल ४ विकेटले पराजित भएको हो
बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
शुक्रबार, फागुन ४, २०८०
मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाइ असर नगर्ने
शुक्रबार, फागुन ४, २०८०
विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन...
डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार
शुक्रबार, फागुन ४, २०८०
दुग्ध विकास संस्थानले किसानको भुक्तानी गर्न नसकेको आरोपमा कालोमोसो दल्न खोजेको बुझिएको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
शुक्रबार, फागुन ४, २०८०
मन्त्रालयमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पानुभएको हो
कहिले स्तरोन्नति पुरा होला भण्डारा–मलेखु चेपाङ मार्ग ?
शुक्रबार, फागुन ४, २०८०
नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा हेरिएको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माण सुरु भएको १४ वर्ष भयो ।ठूला गाडी केही निश्चिच ठाउँसम्म पुगे पनि भण्डारा मलेखु छिचोल्न...
इतिहासमा आज : क्युबामा कम्युनिष्ट शासन सुरु
शुक्रबार, फागुन ४, २०८०
आज फेब्रुअरी १६ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
किसानका मागको समर्थनमा आज भारत बन्द
शुक्रबार, फागुन ४, २०८०
संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिहीबार, फागुन ३, २०८०
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या
बिहीबार, फागुन ३, २०८०
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।