प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल गायब
मंगलबार, वैशाख ११, २०८१

दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
मंगलबार, वैशाख ११, २०८१
भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति
मंगलबार, वैशाख ११, २०८१
पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।

चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंगलबार, वैशाख ११, २०८१
सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

कतारका अमिर आज काठमाडौं आउँदै, युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने
मंगलबार, वैशाख ११, २०८१

मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु
सोमबार, वैशाख १०, २०८१
दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडी बसेकी उनकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
सोमबार, वैशाख १०, २०८१
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ

८२ करोड भुक्तानी नपाउँदा चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
सोमबार, वैशाख १०, २०८१
सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको उनीहरुको भनाइ छ ।

विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२
सोमबार, वैशाख १०, २०८१
वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।

मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि....
सोमबार, वैशाख १०, २०८१
स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान
सोमबार, वैशाख १०, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय
सोमबार, वैशाख १०, २०८१
सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ