Mero Chitwan
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो,  दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो, दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस  २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो।
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन गृह मन्त्रालयले विशिष्ठ व्यक्तिका बाहेक व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न  शिक्षा मन्त्रालयले अर्को कदम  चालेको छ । कारबाहीका लागि सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । 
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा झडप
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा झडप युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
अमेरिकी टिकटक स्टार इभा इभान्सद्वारा झुण्डिएर आत्महत्या
अमेरिकी टिकटक स्टार इभा इभान्सद्वारा झुण्डिएर आत्महत्या अमेरिकाकी टिकटक स्टार इभा इभान्सले झुण्डिएर आत्महत्या गरेकी छन् । उनको शव न्युयोर्कस्थित अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको हो। 
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।  
छिन्नलता गीत पुरस्कारको घोषणा
छिन्नलता गीत पुरस्कारको घोषणा छिन्नलता गीत पुरस्कार गुठीले विक्रम २०८० सालको छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ । 
मटिहानीको आगो ६ घण्टापछि नियन्त्रणमा
मटिहानीको आगो ६ घण्टापछि नियन्त्रणमा  तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् ।
आगो निभाउन गएको दमकलमै आगलागी
आगो निभाउन गएको दमकलमै आगलागी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो
महोत्तरीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले
महोत्तरीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घर-टहरामा आगो सल्किएको छ ।
Weather Update