मेरो चितवन
मेरो चितवन
मेरो चितवन
निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् : प्रधानमन्त्री
निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् : प्रधानमन्त्री विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे
रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन  : रेशम चौधरी
रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन : रेशम चौधरी सरकारलाई समर्थन गर्ने विषयमा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत पाउने  दिन आज बिहान फेसबुकमा लामो स्टाटस लेख्दै  चौधरीले श्रीमती एवं सांसद रञ्जिताप्रति गुनासो गरेका हुन् । 
बाबुको हत्या अभियोगमा छोरा र बुहारी  पक्राउ
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ बाबुको हत्या गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका दुई जना पक्राउ परेका छन्। बाबु भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक विश्वासको मत लिँदै संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।  बैठक अहिले ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिँदै छन्
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका ७ वटा गैँडालाई स्थानान्तरण गरिने छ...
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
सरकार र आरती साहका परिवारबीच पाँच बुँदे सहमति
सरकार र आरती साहका परिवारबीच पाँच बुँदे सहमति घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ की स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको...
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा चितवनकाे साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे...
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख लिएर फरार भएका युवक पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख लिएर फरार भएका युवक पक्राउ प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई...
सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला
सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला...
सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि...
सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि... वीरगञ्जमा बेहुलाले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्नै अस्वीकार गरेका छन् । मण्डपमा बरमाला गर्ने क्रममा बेहुलाले सुनको सिक्रीको माग राखेका थिए । बेहुली पक्षले सिक्री दिन नसकेपछि विवाह...
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् । सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था...
को हुन् राष्ट्रिय सभाका नयाँ अध्यक्ष ?
को हुन् राष्ट्रिय सभाका नयाँ अध्यक्ष ?  २०२७ जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा पुष्पकमलसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भए । दुवै दाजुभाइले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।...
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन्
चितवन राष्ट्रिय निकुञ्जका गैँडाको आन्तरिक स्थानान्तरण भोलिदेखि
चितवन राष्ट्रिय निकुञ्जका गैँडाको आन्तरिक स्थानान्तरण भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो
युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ
सुन जस्तै धातुको विभिन्न गरगहनासहित  एक युबती पक्राउ
सुन जस्तै धातुको विभिन्न गरगहनासहित एक युबती पक्राउ धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित...
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक  फरार
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन...