मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
सोमबार, चैत १९, २०८०
भिनाजुको एसइई दिने सालो पक्राउ
सोमबार, चैत १९, २०८०
सर्लाहीमा भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक परीक्षार्थी पक्राउ परेका छन् । धनकौल गाउँपालिका ३ हरकठवास्थित जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका कृष्ण महतो पक्राउ...
दलीय सदस्यता लिने शिक्षक-कर्मचारीलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी
आइतबार, चैत १८, २०८०
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन् ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान
आइतबार, चैत १८, २०८०
प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएकोहो ।
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो
आइतबार, चैत १८, २०८०
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल ८ विकेटले विजयी
आइतबार, चैत १८, २०८०
फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ
जीप दुर्घटनामा दुईजनाको मृत्यु,१० जना घाइते
आइतबार, चैत १८, २०८०
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन
आइतबार, चैत १८, २०८०
भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ
प्रभु साहको प्रश्न : मधेशका विद्यार्थीमाथि राज्यकै विभेद किन ?
आइतबार, चैत १८, २०८०
प्रतिनिधिसभा सदस्य प्रभु शाहले विद्यालयमा ‘दरबन्दी वितरण साम्प्रदायिकताको आधारमा गर्ने हो ?’ भन्दै संसदमा प्रश्न गरेका छन्
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री
आइतबार, चैत १८, २०८०
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
आइतबार, चैत १८, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ
संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै
आइतबार, चैत १८, २०८०
नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग कायमै राखेको छ
गृहमन्त्री र मेयर हर्क साम्पाङबीच भेटवार्ता
आइतबार, चैत १८, २०८०
मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन्
स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ
आइतबार, चैत १८, २०८०
नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ
आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु
आइतबार, चैत १८, २०८०
मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ
कुलेखानी-दक्षिणकाली सडक बन्द
आइतबार, चैत १८, २०८०
हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी(सिस्नेरी(छैमले(दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ
दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु
आइतबार, चैत १८, २०८०
रौतहटमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई नगरपालिका- ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन्
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस
आइतबार, चैत १८, २०८०
संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेको महालेखा परीक्षकको पदमा तोयम रायलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गरेको छ
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं
आइतबार, चैत १८, २०८०
‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले...