मेरो चितवन
मेरो चितवन
मेरो चितवन
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता...
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम सम्पन्न गरिसकेको छ । 
मोरङको बुढीगंगामा  बस पल्टिँदा १८ जना घाइते
मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा-३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ
संसदमा बोल्ने अनुमतिका लागि गृहमन्त्रीले लेखे सभामुखलाई पत्र
संसदमा बोल्ने अनुमतिका लागि गृहमन्त्रीले लेखे सभामुखलाई पत्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौँ ल्याइदै
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौँ ल्याइदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन्
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए
गाउँपालिकको अनुदानले बढायो इच्छाकामनाका किसानमा बाख्रा पाल्ने उत्साह
गाउँपालिकको अनुदानले बढायो इच्छाकामनाका किसानमा बाख्रा पाल्ने उत्साह जिल्लाको इच्छाकामना गाउँपालिका-१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ
चितवनका केराले पाउन थाल्यो बजार
चितवनका केराले पाउन थाल्यो बजार पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका...
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत...
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख यही वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका  सबै काम...
भारतमा लाेकसभा चुनावअन्तर्गत तेस्रो चरणको मतदान जारी
भारतमा लाेकसभा चुनावअन्तर्गत तेस्रो चरणको मतदान जारी भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान सुरु भएको छ ।  स्थानीय समयअनुसार बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
ललितपुर आगलागी :  दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
ललितपुर आगलागी :  दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु भएको छ । 
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख...
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी...
खर जोगाउँदा आगोले जलेर आमा छोराको ज्यान गयो
खर जोगाउँदा आगोले जलेर आमा छोराको ज्यान गयो सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो
पेस्तोल देखाएर  लुटियो सहकारीको  ८० लाख रुपैया
पेस्तोल देखाएर लुटियो सहकारीको ८० लाख रुपैया धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्देशन गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन दिएको छ । 
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो