पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित
शनिबार, साउन १२, २०८१
पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे...
पेरिस ओलम्पिकको भव्य उद्घाटन [तस्विरहरु]
शनिबार, साउन १२, २०८१
ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा सर्वसाधारण सहभागी थिए ।
एसीसी महिला एसिया कप : भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो
मंगलबार, साउन ८, २०८१
एसीसी महिला एसिया कपमा नेपाल समूह चरणाबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।
एसीसी महिला एसिया क्रिकेट : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
सोमबार, साउन ७, २०८१
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।
एसिसी महिला एसिया कप : युएईविरुद्ध नेपालको ऐतिहासिक जित
शुक्रबार, साउन ४, २०८१
श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६...
एसीसी महिला टी-२० एसिया कप : नेपालले पहिलो खेलमा युएईको सामना गर्ने
शुक्रबार, साउन ४, २०८१
गौतम बुद्ध क्रिकेट रंगशाला : डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर निर्माण गरिने
सोमबार, असार ३१, २०८१
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण नयाँ ढंगले अघि बढ्ने भएको छ । रंगशालाको पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माण गर्न लागिएको...
कोलम्बियालाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन
सोमबार, असार ३१, २०८१
विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।
युरो कपको उपाधि स्पेनलाई
सोमबार, असार ३१, २०८१
युरोकप- २०२४ को उपाधि स्पेनले जितेको छ। सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो।
स्पेन युरो कपको फाइनलमा प्रवेश
बुधबार, असार २६, २०८१
फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
शनिबार, असार २२, २०८१
आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेन सेमिफाइनलमा पुग्न सफल भएको...
टी-२० विश्वकपको उपाधि भारतलाई
शनिबार, असार १५, २०८१
टी–२० विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा
बिहीबार, असार १३, २०८१
अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य १ विकेटको क्षतिमा ६७ बल बाँकी छँदै पूरा गरी दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हेन्ड्रिक्सले २९ र एडेन मारक्रमले २३...
टी-२० विश्वकप : अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
टी-२० विश्वकप : नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य
सोमबार, असार ३, २०८१
टी-२० विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको हो।
टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो
शनिबार, असार १, २०८१
टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १...
टी-२० विश्वकप : नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
शनिबार, असार १, २०८१
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन...
पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा
शुक्रबार, जेठ ३२, २०८१
अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ
टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
बुधबार, जेठ ३०, २०८१
टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित
बुधबार, जेठ ३०, २०८१
टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गए राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।