प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
शनिबार, असोज ५, २०८१
भरतपुरमा हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला एथलेटिक्स फिजिक्स २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शनिबार पत्रकार सम्मेलन...
रत्ननगर राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु
मंगलबार, असोज १, २०८१
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र क्यानडा आमनेसामने
सोमबार, भदौ ३१, २०८१
किङ्ग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ । क्यानडामा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते...
यी हुन् एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी
शनिबार, भदौ २९, २०८१
काठमाडौंमा शनिबार फ्रेन्चाइज टिमले गोलाप्रथाबाट मार्की खेलाडी छानेका हुन् । क्यानले राष्ट्रिय टिमका आठ खेलाडीलाई मार्की खेलाडीका रुपमा उपलब्ध गराएको थियो । गोलाप्रथामा पहिलो अवसर पाएको काठमाडौंले करण प्राप्त गरेको...
पल्सर स्पोर्टस अवार्ड : रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी
शुक्रबार, भदौ २८, २०८१
रत्ननगरमा शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल
बिहीबार, भदौ २७, २०८१
पूर्वी चितवनको रत्ननगरमा भोलि शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
शनिबार, भदौ १५, २०८१
लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो ।
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक
शनिबार, भदौ १५, २०८१
के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशाले नेपाली खेलकुद इतिहास रचेकी हुन् । कुनै पनि ओलम्पिकमा आधिकारिक पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई
बुधबार, भदौ १२, २०८१
बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।
सिएमसी कर्पोरेट कप भदौ १४ देखि
बुधबार, भदौ १२, २०८१
चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सिएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी...
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
बुधबार, भदौ १२, २०८१
साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन् ।
नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा
आइतबार, भदौ ९, २०८१
भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
बिहीबार, भदौ ६, २०८१
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
साफ यु–२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सलाई हरायो
बुधबार, भदौ ५, २०८१
राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
यु-२० साफ पुरुष फुटबलमा नेपाल सेमिफाइनमा
मंगलबार, भदौ ४, २०८१
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा...
एएफसी च्यालेन्ज लिगः भुटानको पारो एफसी विजयी
मंगलबार, साउन २९, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक-एक गोल गरे ।
काभा महिला भलिबल : उपाधिका लागि नेपालले भोलि भारतको सामना गर्ने
मंगलबार, साउन २२, २०८१
काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि भोलि नेपालले भारतको सामना गर्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराएर नेपालले फाइनलमा भारतसँगको भेट पक्का...
काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
शनिबार, साउन १९, २०८१
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको...
एसीसी महिला टी-२० : श्रीलंका बन्यो च्याम्पियन
आइतबार, साउन १३, २०८१
आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।
पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल र स्यान्टु श्रेष्ठ पहिलो खेलमै पराजित
आइतबार, साउन १३, २०८१
गए राति नै सम्पन्न अर्को खेलमा नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमा पराजित हुँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिसकेका छन् । आज सुटिङमा नेपालीकी सुष्मिता नेपालले १० मिटर...