मेरो चितवन
च्याम्पियन्स ट्रफीमा भारत फाइनलमा
च्याम्पियन्स ट्रफीमा भारत फाइनलमा आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो । 
भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै
भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन्। आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित...
आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति
आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट तथा एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच आज भएको वार्तामा सहमति भएको हो ।
थापाथलीमा फेरि फुट्यो मेलम्ची पाइप
थापाथलीमा फेरि फुट्यो मेलम्ची पाइप आज बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो परेको हो । पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको नेपाल पंक्षीविद् संघले...
पूर्वयुवराज पारसलाई हृदयघात, के छ स्वास्थ्य अवस्था ?
पूर्वयुवराज पारसलाई हृदयघात, के छ स्वास्थ्य अवस्था ? चौथो पटक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
प्रकृतिका बुबाआमालाई परराष्ट्र र गृहमन्त्रीले भेटे,  न्याय दिलाउने प्रतिबद्धता
प्रकृतिका बुबाआमालाई परराष्ट्र र गृहमन्त्रीले भेटे, न्याय दिलाउने प्रतिबद्धता मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताएकी हुन्...
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै ह्याट्रिक उपाधि...
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र...
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ] नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग...
अंकुरमका   विद्यार्थीमाझ सन्दीपले भने-जीवनमा आउने नकारात्मकतालाई पछाडि छाडेर हिड्न जरुरी छ
अंकुरमका   विद्यार्थीमाझ सन्दीपले भने-जीवनमा आउने नकारात्मकतालाई पछाडि छाडेर हिड्न जरुरी छ लामिछानेले कक्षा ११ र १२ का विद्यार्थीसँग करिब ४५ मिनेट अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै यो स्थानसम्म आइपुगेको बताए ।...
लाल मोहम्मद हत्याका आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
लाल मोहम्मद हत्याका आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो पटेल दुई वर्षअघि काठमाडौंको गोठाटारमा लाल मोहम्मद हत्याका एक आरोपी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भारतबाट नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको पिछा गरेको...
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला पुनः अयोग्य
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला पुनः अयोग्य एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरण अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसिया सारिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुनः अयोग्य ठहर हुँदा नेपालले अर्को अन्तर्राष्ट्रिय ‘होम गेम’...
जनतासँग माओवादी अभियानका लागि माओवादी अध्यक्ष दाहाल फागुन २७ गते चितवन आउने
जनतासँग माओवादी अभियानका लागि माओवादी अध्यक्ष दाहाल फागुन २७ गते चितवन आउने फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुरस्थित कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटाले बताए ।
चन्द्रपुरका १० अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
चन्द्रपुरका १० अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल दर्ता नभएका र नियमविपरीत चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिएका छन् ।
सर्लाहीमा सुरुङ खनेर एकैरात पाँच घरमा चोरी
सर्लाहीमा सुरुङ खनेर एकैरात पाँच घरमा चोरी चोरको समूहले शुक्रबार राति सक्रौल टोलका भुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको...
ट्रम्प र जेलेन्स्कीबीच व्हाइट हाउसमा भनाभन
ट्रम्प र जेलेन्स्कीबीच व्हाइट हाउसमा भनाभन अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता तनावपूर्ण भएको छ । दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले युक्रेनी राष्ट्रपति जेलेन्स्की...
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।